नयाँ वर्ष २०६९ को शुभकामना

नयाँ वर्ष २०६९ ! आँटेको कुरा पुरा होस् ! जीवनमा सार्थकता ल्याउन सकियोस ! सबैमा खुसी र उमङ्ग को बहार आओस ! नेपालमा दिर्घकालिन शान्ति छाओस ! आउदो वर्ष सफल रहोस, समुन्नत रहोस !  यहाँहरुलाई मेरो तर्फबाट यहि शुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.