नयाँ वर्ष २०६९ को शुभकामना
Thursday, April 12, 2012
नयाँ वर्ष २०६९ ! आँटेको कुरा पुरा होस् ! जीवनमा सार्थकता ल्याउन सकियोस ! सबैमा खुसी र उमङ्ग को बहार आओस ! नेपालमा दिर्घकालिन शान्ति छाओस ! आउदो वर्ष सफल रहोस, समुन्नत रहोस ! यहाँहरुलाई मेरो तर्फबाट यहि शुभकामना !!!




0 comments:
Post a Comment