होसियार, फिसिङ्ग मेलले फसाउला

जति जति प्रविधिको विकास हुँदै गइरहेको छ त्यसै गरि प्रविधिसँगै जोडिएका विकृतिहरु पनि बढ्दै गइरहेका छन् । म संग यती मिलियन डलर छ, बैंक खाताको विवरण पठा, पैसा डिपोजिट गर्दिन्छु भनेर त धेरैको मेलमा आको …